पर्साको धोबिनी गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुमा वाटर फिल्टर (पानी सुद्धिकरण गर्ने उपकरण) वितरण गरिएको छ । समर्थ नेपालले सृजनशील युवाहरुको समुह संस्कृतीको सहकार्यमा शुक्रबार धोबिनी गाउँपालिकाको लंगडीमा एक कार्यक्रमबीच गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुमा वाटर फिल्टर वितरण गरिएको हो ।

